खराब मौसमका कारण उडान प्रभावित, विमानस्थलमा यात्रुको चाप बढ्यो

No ads found for this position
No ads found for this position

काठमाडौं । खराब मौसम तथा अपर्याप्त भिजिबिलिटीका कारण विभिन्न हवाई उडान प्रभावित भएका छन् ।

निरन्तरको वर्षा र धुम्म भएको वातावरणको कारण भिजिबिलिटी कम हुँदा उडान प्रभावित भएको हो ।

उडान अवरुद्ध हुँदा विमानस्थलमा यात्रुको चाप बढेको छ । पोखरा,भरतपुर र तुम्लिङटारमा उडान हुन सकेको छैन ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *