दुलहीझैँ सिँगारियो राजदेवी मन्दिर (तस्बिरहरू)
No ads found for this position
No ads found for this position
जनकपुर । दशैंको पहिलो दिन जनकपुरधामस्थित राजदेवी मन्दिर सिँगारिएको छ । मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । बडादशैंको पहिलो दिन जनकपुरधामस्थित प्रसिद्ध राजदेवी मन्दिरलाई दुलहीझैँ सिँगारिएको हो ।

प्रतिक्रिया





