रसुवा बाढीमा बगेका ६ जनाको शव तनहुँमा भेटियो

No ads found for this position
No ads found for this position

तनहुँ । रसुवा बाढीमा बगेका ६ जनाको शव तनहुँमा भेटिएको छ ।

दुवै स्थानका शव इलाका प्रहरी कार्यालय आबुखैरेनीका इन्स्पेक्टर प्रदीप सुवेदी नेतृत्वको टोलीले फेला पारेको हो । शवको सनाखत भएको छैन ।

प्रहरीका अनुसार आबुखैरेनीमा २ र देवघाटमा ४ गरी ६ शव फेला परेका हुन् । शवलाई जिल्ला अस्पतालमा राखिएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *