दसैँमा पनि ग्यास अभाव, आपूर्ति सहज नहुँदा सर्वसाधारण सास्तीमा (तस्बिरहरू)
No ads found for this position
No ads found for this position
काठमाडौं । चाडबाड दसैं-तिहार नजिकिँदै गर्दा ललितपुरको हरिसिद्धिमा खाना पकाउने ग्यास लिन उपभोक्ताको भीड लागेको छ।
ग्यास लिन आएका गाडीहरूको लामो लाइनले सडकमा समेत जाम भएको छ। चाडबाडका बेला ग्यासको माग बढ्ने भए पनि सहज आपूर्ति नहुँदा उपभोक्ताले सास्ती खेप्नुपरेको छ।

तस्बिरहरु : सक्षम घिमिरे
प्रतिक्रिया





