दसैंको चहलपहल सुरु: गोंगबु बसपार्कमा सर्वसाधारणको भीड (तस्बिरहरू)
No ads found for this position
No ads found for this position
काठमाडौं । नेपालीहरूको महान् चाड दसैं नजिकिएसँगै राजधानी काठमाडौंबाट गाउँघर फर्किनेहरूको चहलपहल बढ्न थालेको छ।
काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा दसैं मनाउन गाउँघर जाने सर्वसाधारणको भीड लाग्न थालेको हो।

दसैंका लागि घर फर्किने सर्वसाधारणले बसको टिकट काट्न थालेका छन् भने नयाँ बसपार्कमा यात्रुहरूको आवागमनसमेत बढेको छ। दसैं नजिकिँदै जाँदा राजधानीबाट बाहिरिने यात्रुको संख्या अझ बढ्ने देखिएको छ।

प्रतिक्रिया





