कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा सभापति पदका लागि तीन जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन समितिका अनुसार सभापतिका लागि गगनकुमार थापा, श्यामकृष्ण खड्गी र किशोरसिंह राठौरको उम्मेदवारी परेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *