कांग्रेस महामन्त्रीमा सुनील शर्मा सहित ९ जनाले दिए उम्मेदवारी

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन प्रक्रिया अन्तर्गत महामन्त्री पदमा हालसम्म ९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भइरहेको केन्द्रीय कार्यसमिति चयनका लागि ९ जनाले उम्मेदवारी दर्ता गरेका हुन् ।

संशोधित विधान अनुसार महामन्त्रीमा १ महिलासहित ३ जनाका लागि निर्वाचन हुनेछ ।

अहिलेसम्म उम्मेदवारी दिनेहरू-

१. डा. सुनीलकुमार शर्मा

२. डा. डिला संग्रौला (पन्त)

३. शंकर तिवारी

४. नैनसिंह महर

५. प्रदीप पौडेल

६. महालक्ष्मी उपाध्याय (डिना)

७. अमरसिंह पुन

८. रिता खनाल

९. गुरुराज घिमिरे



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *